कार विजेता पौडेललाई साचो हस्तान्तरण

पोखरा उद्योग वाणिज्य संघले गत पुस २७ देखि माघ ८ गतेसम्म सञ्चालन गरेको सफल राष्टिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेलाको प्रवेश टिकटमा राखिएको बम्पर कार बिजेता सन्दीप पौडेललाई आइतबार संघको सचिवालय गैह्रापाटनमा आयोजना गरिएको कार्यक्रममा साचो हस्तान्तरण गर्दै पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी । तस्बिरः निमदत्त सुवेदी